close

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सुरु गरेको सहरका अव्यवस्थित तार व्यवस्थापन कार्यक्रम अन्तर्गत आजबाट सिंहदरबार वरिपरिका स्थानहरूमा पनि तार व्यवस्थापन कार्य सुरु भएको छ । अव्यवस्थित तारहरूलाई चरणबद्ध रुपमा हटाउने...