close

काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको विषयमा फेसबुक आफैंले नेपाली प्रयोगकर्तालाई सम्झाउन सुरु गरेको छ । निर्वाचन आयोगले चुनावकाे समयमा सामाजिक सञ्जालबाट हुने गतिविधि नियमन गर्न विभिन्न कम्पनीहरूसँग सहकार्य गरेर अगाडि बढिरहेको बेला...