close

काठमाडौं । शेर्पा भाषा सिक्न सघाउने एप सार्वजनिक हुने भएको छ । विश्व शेर्पा संघले आउँदो अक्टोबर ८ का दिन विश्व शेर्पा दिवसको अवसर पारी यो एप सार्वजनिक गर्न लागेको हो । संघका अनुसार शेर्पा भाषाको संरक्षण एवं विकासका लागि शेर्पा ल्याङ्ग्वेज एप ल्याउन लागिएको हो ।...