close

काठमाडौं । बैङ्गलोरका एक चिया व्यापारीले भुक्तानीका रूपमा क्रिप्टोकरेन्सी लिन थालेपछि चर्चामा आएका छन् । उनले बाटोको छेउमा 'फ्रस्ट्रेटेड ड्रपआउट' लेखेको बोर्ड राखर चिया बेचिरहेका देखिन्छन् । उनको फोटो सबैभन्दा पहिले अक्षय सैनी नाम भएका ट्वीटर प्रयोगकर्ताले ट्वीट गर...