काठमाडौँ । ह्वाट्सएपले अटो-डाउनलोड हुने फोटो र भिडिओको गुणस्तर आफैं छनोट गर्न सकिने फिचर ल्याउने तयारी गरेको छ । हाल केही एन्ड्रोइड बेटा प्रयोगकर्ताका लागि उपलब्ध यो फिचर चाँडै नै सबैले प्रयोग गर्न पाउने बताइएको छ । वीबेटाइन्फोका अनुसार यो फिचर ह्वाट्सएप...
