close

काठमाडौँ । टिकटकले आफ्नो 'फर यु' (For You) पेजमा प्रयोगकर्ताहरूलाई थप नियन्त्रण दिनका लागि नयाँ फिचर ल्याएको छ । कम्पनीले यसका लागि 'म्यानेज टपिक्स' (Manage Topics) र एआई-आधारित किवर्ड फिल्टर (AI-powered Keyword Filters) नामक नयाँ फिचर ल्याएको हो ।...