काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका घटना भइरहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रहरी अन्तर्गतको साइबर ब्युरोले एक सूचना जारी गर्दै 'AT_Alert', 'THE_Alert' लगायतका बल्क एसएमएस सेवा प्रदायकहरूको न...
