close

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर सार्वजनिक गरेपछ...