close

काठमाडौं । केही दशक पहिलाको अवस्थासँग तुलना गर्ने हो भने अहिले सञ्चार प्रक्रिया निकै सहज भएको छ । योसँगै सञ्चारका क्रममा आउने जोखिम बढेका छन् । ईमेल, सामाजिक सञ्जाल तथा स्मार्टफोन प्रयोगकर्ता साइबर हमलाबाट बच्न नसकेका खबर दिनहुँ आइरहन्छन् । यसैक्रममा चर्चित...