काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अहिले विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । यसैबीच, आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै मैदानमा बढी भीड भएका कारण अब थप दर्शकको प्रवेश सम्भव नभएको जानकारी दिएको छ । ...
