काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा पर्सि बुधबार हुने भएको छ । कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण मार्फत घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ । यसका साथै इसेवा म...
