काठमाडौं । राहदानी विभागको सर्भरमा समस्या आउँदा दुई दिनदेखि राहदानी सेवा अवरुद्ध भएको छ । विभागले बिहीबारदेखि सर्भर डाउन गरेपछि सेवाग्राहीले राहदानी बनाउन र प्रक्रिया अघि बढाउन समस्या भोग्नुपरेको छ । विभागका अनुसार सर्भरमा मालवेयर प्रवेश गरेको आशंकामा थप क्षत...
