close

काठमाडौं । बेलाबखत आफ्नाबारे कत्तिको गुगल सर्च गर्नुहुन्छ ? हास्यकलाकार मनोज गजुरेलले हालै आफ्नो गुगल सर्चबारे रमाइलो घटना शेयर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले गुगलमा आफ्नो नाम सर्च गर्दा कलाकार हरिवंश आचार्यको फोटो आएको र आफू अचम्म प...