close

काठमाडौं । गुगलले ठूला स्क्रिन भएका डिभाइसहरू जस्तै ट्याब्लेट अथवा फोल्डेबल डिभाइसलाई लक्षित गर्दै एन्ड्रोइड १४ तयार गरिरहेको छ । एन्ड्रोइड १४ मा अन्य फिचरसँगै किबोर्डमा धेरै परिवर्तन हुने बताइएको छ । बाहिरिएको खबर अनुसार एन्ड्रोइड १४ ले किबोर्ड टचप्याडमा थप फिचरहरू उ...