close

काठमाडौँ । 'हाई कम्प्युट इन्फ्रास्ट्रक्चर' खरिदमा भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रूपैयाँ धरौटी माग गरेको छ । आइतबार विशेष अदालतका न्यायाधीनहरू टेक नारायण कुँवर, मुरारीबाबु ...