काठमाडौं । मौन अवधिमा भ्वाइस मेसेज मार्फत भोट मागेको आरोपमा निर्वाचन आयोगले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टिकरण माग गरेको छ । आयोगको जिल्ला आचारसंहिता अनुगमन समितिले भट्टराईलाई २४ घण्टाभित्...