close

काठमाडौं । हिजोआज प्रहरी कार्यालयमा आउने अधिकांश उजुरीमध्ये अनलाइन ठगीका घटना धेरै छन् । अनलाइनमा भेटिने व्यक्ति वा सामग्रीलाई विश्वास गर्दा एक पटकमै वा पटक पटक गरी लाखौं रकम ठगी भएको घटना बाहिरिरहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्र औसतमा ...