काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसमेत खतरनाक स्पाइवेयर पेगाससको आक्रमणमा परेको पाइएको छ । भारतका राजनीतिज्ञ तथा पत्रकारसँगै नेपाली कूटनीतिज्ञ आचार्य समेत ह्याकिङको सिकार भएका हुन् । सोमबार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पेगासस स्पाइवेयरक...
