close

काठमाडौँ । राजधानीको तीनकुनेमा आयोजित १५ चैतको राजावादी प्रदर्शनका क्रममा राष्ट्रिय गान बजिरहँदा स्टेजमा अश्रुग्यास हानेको भनिएको भिडिओ ‘डिपफेक’ भएको प्रहरीको दाबी थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सामाजिक सञ्जालम...