close

काठमाडौं । शुक्रबार राजधानीको तीनकुनेमा भएको राजावादी आन्दोलनमा एक व्यक्तिले पेस्तोल बोकेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडिओ भाइरल भएपछि ती व्यक्तिको पहिचानलाई लिएर धेरैले आशङ्का व्यक्त गरेका छन् । कतिले राजावादी भएको लख काटे भने कतिले सरकारल...