काठमाडौं । आईसीसी टी-२० वर्ल्डकप एसिया छनाेट अन्तर्गत शुक्रबार भएकाे नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकाे सेमिफाइनल खेल चलिरहँदा अधिकतम ३३.४४६ गिगाबिट्ससम्म ब्यान्डविथ खपत भएको छ । औसत १५.२७२ गिगाबिट्स ब्यान्डविथ खपत भइरहेको अवस्थामा खेल चलिरहँदा दोब्बर बढी ल...