close

काठमाडौँ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ । सामाजिक सञ्जाल प्लेटफर्महरूमा एआई प्रविधिको प्रयोग गरी अश्लील, आपत्तिजनक तथा भ्रामक सामग्री उत्पादन र प्रचारप्रसार गर्ने क्रम बढेको छ । ...