काठमाडौं । पछिल्ला केही सातामा विमानस्थल भन्सार तथा सीमा सुरक्षा (सीबीपी) एजेन्टहरूले यात्रुहरूको फोनमा गरेको सर्चका आधारमा उनीहरूलाई अमेरिका प्रवेश गर्न नदिएका घटना सार्वजनिक भएका छन् । एच-वनबी भिसामा रहेका एक जना डाक्टरलाई हिजबुल्लाह नेताहरूको ‘सहानुभूतिपूर्...
