close

काठमाडौं । फिफा विश्वकप २०२६ को पूर्वसन्ध्यामा डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीगो’ ले फुटबल प्रेमीहरूका लागि ‘मोबाइल पास’ सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत दर्शकले ५४९ रुपैयाँमै विश्वकपका सबै १०४ वटा खेल आफ्नो मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् । क...