काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै अनामगरस्थित लिबर्टी कलेजले प्रविधिमा आधारित निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । कलेजले ‘फ्रम सेन्सर्स टु सोलुसन: बिल्ड द कनेक्टेड वर्ल्ड’ शीर्षकमा प्रशिक्षण कार्यक्रम आयो...
