close

काठमाडौं । राजस्व छलीका स्मार्टफोन बिक्री गर्ने एक पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका घर भई हाल ललितपुर बालकुमारी बस्दै आएका २२ वर्षीय सरोज योञ्जन रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई ललितपु...