close

काठमाडौं । मेट्रो अनलाइन ट्याक्सीले पुराना ट्याक्सी साटेर किस्ताबन्दीमा नयाँ ईभी ट्याक्सी उपलब्ध गराउने अफर ल्याएको छ । नेपाल सरकारको २० वर्ष अवधि पुगेका ट्याक्सी हटाउने नियमअनुसार ल्याइएको योजनाले चालक तथा ट्याक्सीधनीलाई लक्षित गरेको कम्पनीले जनाएको छ। इजी एस्योरेन्स प्...