close

काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । ​'अब भान्सामा ताल्चा लगाउँदा हुन्छ' फुड नारासहित सुरु भएकाे फेस्टमा ग्राहकका लागि विभिन्न अफर राखिएकाे छ । फुड फेस्ट असार १५ गतेस...