close

काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘रु १४ मा आईफोन १४’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याएको हो । यो अफरमा सहभागी हुन प्रयोगकर्ताले १४ रुपैयाँको टिकेट खरिद गर्नुपर्छ । टिकेट खरिद गर्दा खर्च भएको उक्त रकम विजेता घोषण...