काठमाडौं । डिशहोमले आयोजना गरेको रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार आयोजित फाइनल कार्यक्रम मार्फत विजयी शिवना श्रेष्ठ पहिलो भएकी छन् । दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो । कार्यक्रमको निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला...