देशभरका चार सय २५ स्थानीय तहले आफ्नै मोबाइल एप्लिकेसन (मोबाइल एप) सञ्चालनमा ल्याएका छन् । सूचना प्रविधि विभागको सहजीकरणमा स्थानीय तहले सार्वजिनक सूचना तथा सेवा प्रवाह गर्ने गरी आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएका हुन् । देशका सात सय ५३ वटै स्थानियको आ-आफ्नै मोबाइल ...