काठमाडौं । महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालको टिकेट अब अनलाइनमै उपलब्ध हुने भएको छ । अस्पतालले शुक्रबारदेखि बहिरंग तथा ओपीडी सेवाको टिकेट अनलाइनबाटै उपलब्ध गराउन थालेकाे हाे । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयबाटै यो सेवाको उद्घाटन गरेका ...