काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत-पाकिस्तानबिच बढ्दो तनावलाई मध्यनजर गर्दै राजदूतावासले यस्तो अनुरोध गरेको हो । राजदूत...