काठमाडाैं । ‘हेलो ! अँ भन्नुस् ।’ ‘……’‘होला अलिअलि । कति चाहिने हो ?’‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट ।‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ । कति चाहिन्छ, आएर लानुस् ।’ फोनको कुराकानी बिसाएपछि मतिर फर्किएर महावीर...