काठमाडौँ । प्रतिबन्धमा परेपछि हाम्रो पात्रोले सूचीकरण गर्न भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएको छ । बिहीबार मात्रै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले हाम्रो पात्रोसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गराउने निर्णय लिएको थियो । ...
