close

काठमाडौं । पब्जी मोबाइलको दक्षिण एसियाली प्रतियोगिता पीएमपीएलको उपाधि मंगोलियन टिम स्टालवार्ट ईस्पोर्टसले जितेको छ । २० टिम सहभागी प्रतियोगितामा नेपालबाट ११ टिमले भाग लिएका थिए । जसमध्ये १० टोलीले अन्तिम चरणमा (ग्रान्ड फिनाले) मा प्रतिस्पर्धा गरेका थिए । तर यस...