close

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पर्सि मङ्गलबार अर्थात् २९ वैशाखसम्ममा नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ आवश्यक प्रबन्ध मिलाइएको हो ।  बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० क...