close

काठमाडौँ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले करिअर काउन्सिलिङको दोस्रो सत्रमा सहभागी हुन अनुरोध गरेकी छिन् । आइतबार फेसबुक लाइभमार्फत उनले कक्षा १२ को परीक्षा दिएर बसेका, स्नातक तह पढेर करिअर अन्तै मोड्ने विचार गरेका विद्यार्...