close

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय अथेन्टिकेटर एप माइक्रोसफ्ट अथेन्टिकेटरमा रहेको पासवर्ड व्यवस्थापन प्रणालीलाई चरणबद्ध रूपमा हटाउने घोषणा गरेको छ । यो परिवर्तन सुरु हुनुअघि नै एपका प्रयोगकर्तालाई आफ्ना सबै पासवर्ड सुरक्षित रूपमा सेभ गर्न चेतावनी दिइएको छ । माइक्रो...