काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को सुरु छ महिनामा करिब साढे १३ करोड रुपैयाँ बराबरको अनलाइन ठगी भएको पाइएको छ । नेपाल प्रहरीका अनुसार १३ करोड ४२ लाख ३० हजार रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै विभिन्न शीर्षकमा शीर्षकमा ६९८ निवेदन परेका हुन् । सबैभन्दा धेरै १६६...