close

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेता चयन हुने दिन नजिकिँदै गएको छ । घोषणा हुने दिन नजिकिँदै गर्दा महानायक राजेश हमाल र नायक दयाहाङ राई बम्पर उपहारका विजेताले पाउने घरमा पुगेका छन् ।  विश्वका द...