काठमाडौं । क्वालकमले अघिल्लो महिना मात्र स्न्यापड्रागन ७ प्लस जेन २ (Snapdragon 7 Plus Gen 2) प्रोसेसर सार्वजनिक गरेको थियो । यो नयाँ चिपसेट सहितको पहिलो मिडरेन्ज फोन रेड्मी नोट १२ टर्बो सार्वजनिक भएको छ । साओमीले चिनियाँ बजारमा यो स्मार्टफोन सार्वजनिक गरेको ...