काठमाडौं । नेपाली बजारमा केही समयअघि भित्रिएको ‘अनर एक्स एट ए’ (Honor X8a) एक मिडरेन्ज फोन हो । हेर्दा प्रिमियम र हातमा हलुका महसुस हुने यो फोन जम्मा १७९ ग्रामको छ । यो फोनको लोभलाग्दो विशेषता भनेकै यसको क्यामेरा हो, जुन १०० मेगापिक्सेलको छ । ...