close

काठमाडाैं । भारतको कोलकातामा विद्युतीय सवारी साधनसम्बन्धी जनचेतना जगाउन ईभी एक्स्पो आयोजना गरिएको छ । शुक्रबारदेखि सुरू भएकाे एक्स्पाेले वातावरणमैत्री सवारीसाधनको प्रयोगमा थप प्राेत्साहन पुग्ने विश्वास लिइएकाे छ । विद्युतीय सवारी साधनबारे आमजनमानसमा रहेको शंका, उप...