काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार मिड...