close

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ करिब अन्त्यतिर आइपुगेको छ । अब विश्वकपमा चार खेलमात्र बाँकी छन् । सेमिफाइनलसम्म आइपुग्दा विश्वकप फुटबलले विभिन्न आलोचना, विवाद र प्रशंसाको सामना गरेको छ । यस विश्वकपमा सबैभन्दा आकर्षणको पक्ष त्यहाँ प्रयोग हुने नया...