close

काठमाडौं । राइड शेयरिङ एप टुटलबाट एक हप्तासम्म सेवा लिन नमिल्ने भएको छ । एपमा राइड बुक गर्नेदेखि नयाँ अकाउन्ट रजिस्टरका सेवा चलेका छैनन् । टेकपानासँगको कुराकानीमा सिस्टम अपग्रेडको काम भइरहेको जानकारी दिँदै टुटलका संस्थापक शिक्षित भट्टले एक सातापछि एप नयाँ फ...