close

काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म टुटल नयाँ व्यवस्थापन टोलीका साथ बजारमा आएको छ । ज्याप सर्भिसेस प्रालिले टुटल ब्रान्डमा पुनः बजारमा राइड शेयरिङ सेवा ल्याएकाे हाे । डेलिभरी सेवा उपलब्ध गराउने कम्पनीका रूपमा परिचित ज्यापले राइड शेयरिङ बजा...