close

काठमाडौं । यदि तपाईं टिकटकको सक्रिय प्रयोगकर्ता हुनुहुन्छ र टिकटकमा लाइभ बस्न मनपराउनुहुन्छ भने खुशीको खबर छ । टिकटकले कम्प्युटरबाट पनि लाइभ बस्न मिल्ने गरी नयाँ फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले विन्डोजमा सपोर्ट गर्ने एप ‘टिकटक लाइभ स्टुडियो’ को परीक्षण गरिरहेक...