काठमाडौँ । क्यामेराम्यानमाथि दुर्व्यवहार गरेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापा आलोचनाको केन्द्रमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयबाहिर पत्रकार उमेश कार्कीको क्यामेरातर्फ थापाले आक्रोशपूर्ण व्यवहार गर्दै हात हानेको भिडिओ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा...
